Saturday June 13, 2026 | 03:29 PM
Kathmandu 23°C
Parliament Update

Parliament Update

Parliament Update

Parliament Update

  • गृहपृष्ठ
  • समाचार
  • नागरिक
  • उच्चपदस्थ
    • रास्ट्रपति
    • उपरास्ट्रपति
    • प्रधानमन्त्री
    • प्रधानन्यायधीश
    • सभामुख
    • अध्यक्ष
  • संघीय संसद
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • संसदीय समिति
    • विधेयक
  • सरकार
    • संघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • प्रदेश सभा
    • काठमाडौँ
    • सुदूरपश्चिम
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • बाग्मती
    • मधेस
    • कोशी
  • प्रतिपक्ष
  • दल
  • प्रशासन
    • अदालत
    • अख्तियार
    • कर्मचारी
    • सुरक्षा
  • निर्वाचन क्षेत्र
  • विविध
    • अन्तर्राष्ट्रिय पार्लियामेन्ट
    • संसद इतिहास
    • मानव अधिकार
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्य

चार महिनामा विपदका दुई हजार ६ सय ७५ घटना

Posted on: Aug 10, 2025
समाचार

काठमाडौं ।  गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन्। ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन्। विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन्। बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन्।

प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन्। त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन्। यस्तै, भारी वर्षाका कारण एक सय ७४, चट्याङका दुई सय ४४, सर्पदंशका ७४, आगलागीका एक हजार ६६, वन डढेलोका एक सय ५८, हावाहुरीका दुई सय ७६, जनावर आक्रमणका एक सय ५३, लेक लागेर ४१, भूकम्पका पाँच घटना भएका छन्। विपद्जन्य घटनाका कारण चार हजार सात सय २५ घरपरिवार प्रभावित भएका छन्। त्यसमा परेर २२ जना बेपत्ता भएका छन्

यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपदका घटना भएका छन्। त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ। ती घटनामा परेर ६ जना घाइते भएका छन्।

  • Home
  • About Us
  • Our Team
  • Privacy Policy
प्रकाशक: मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर
सम्पादक: उदयराज ढकाल
ठेगाना: ललितपुर महानगरपालिका - ५, ललितपुर
फोन नं.:- ०१-५४११२२४
सूचना विभाग दर्ता प्र.प.नं.: ५१२०-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्र.प.नं.: ५१२६-२०८१/२०८२
© Copyright 2026. Parliament Update. All Rights Reserved.