Posted on: Sep 17, 2025 मुख्य समाचार समाचार सुरक्षा काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबारको निर्णयअनुसार बुधबारदेखि लागू हुनेगरी ४८ एसपीको सरुवा गरेको हो ।