Posted on: Oct 18, 2025 अन्य काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डको गाईघाटमा बस र ट्रकसहित सात वटा सवारीसाधन ठोक्किएका छन् । शनिबार बिहान सात वटा सवारीसाधन ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ ।