Posted on: Nov 21, 2025 मुख्य समाचार रास्ट्रपति समाचार काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा(दोस्रो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार अध्यादेश जारी गरेका हुन् ।