Posted on: Nov 12, 2025 कर्मचारी समाचार काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।