Posted on: Nov 15, 2025 मुख्य समाचार काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम संचालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल÷ मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।