काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप भरिभराउ भएको छ । विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ भएको हो ।

महाधिवेशनस्थलमा अहिले नाम दर्ताको क्रम चलिरहेको छ भने पत्यकाका ६ स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डप  पुग्दैछन् ।

तस्बिरः नारायण न्यौपाने