काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गरी २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको बताएको हो । रुपन्देही–३ मा मंसिर १७ गते उपनिर्वाचन हुँदैछ।


