काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

प्रचण्ड निवास नजिकको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्ड निवास पुगेर ढुंगामुढा गरेका हुन् ।