Posted on: Sep 9, 2025 मुख्य समाचार समाचार काठमाडौं । आन्दोलनकारीले सत्तारुढ नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । उता आन्दोलनकारीले एमाले पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् । https://nepalsamaj.com/wp-content/uploads/2025/09/1b333569-24d6-457c-a8a0-b87edd5fe1ce-1.mp4