काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले गगन थापाको घरमा रहेको गाडीसमेत आगजनी गरेका छन् ।