काठमाडौं । आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।

उनीहरुले यसअघि सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालतलगायतमा आगजनी गरिसकेका छन् ।