Posted on: Aug 7, 2025 अदालत मुख्य समाचार समाचार काठमाडौं । न्याय परिषदले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस गरेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।