काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी पुस्तालाई सेनासँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । मंगलबार दिउँसो सामाजिक संजालमार्फत मेयर साहले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने माग राखेका छन् ।