मानव अधिकार आयोगले भन्यो- प्रदर्शन शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ
अराजकता निम्ताउन चाहने स्वार्थ समूहको घुसपैठ हुन सक्ने भएकाले आन्दोलन र प्रदर्शन नगर्न गृह मन्त्रालयको अपील